अध्यक्षद्वयद्वारा आलमप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अध्यक्षद्वयद्वारा आलमप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

  • अध्यक्षद्वयद्वारा आलमप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

अध्यक्षद्वयद्वारा आलमप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

14 July, 2018 17:40 | राजनीति | comments | 18600 Views

अध्यक्षद्वयद्वारा आलमप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उहाँहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

adsads

गृह जिल्ला रौतहटमा हृदयघात भएपछि नेता आलमलाई उपचारका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । उपचारका क्रममा ५३ वर्षीय नेता आलमको शुक्रबार राति निधन भएको हो ।

श्रद्धाञ्जलीका लागि नेता आलमको पार्थिक शरीरलाई आज बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । नेता आलमलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धुम्रवाहारी पुगेका थिए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उहाँ रौतहट क्षेत्र नं २ बाट वाम गठबन्धनको उम्मेदवार बन्नु भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अध्यक्षद्वयद्वारा आलमप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More