अनुष्का र बिराटको प्रेमबिच आलियाको ‘इन्ट्री’

18 September, 2017 15:14 | कला/मनोरन्जन , वलिउड | comments | 53700 Views

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कसै माझ लुक्न सकेको छैन । यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् ।

लामो समयदेखि प्रेममा रहेका बिराट र अनुष्का चाँडै विवाह गर्ने खबर भारतीय सञ्चारमाध्यममा आइरहन्छ । तर यति बेला बलिउड गसिफ बजार यी दुईको विवाह भन्दा दुईको प्रेमबिच अर्की अभिनेत्री आलिया भट्टको इन्ट्रीले तातेको छ ।

भारतीय मिडिा अनुसार आलिया र बिराट यति बेला एकअर्कासँग नजिक छन् । गतवर्ष ग्रेटर नोयडामा भएको अटो एक्पोमा सँगै नाचेका उनीहरूको मित्रता त्यहीबाट सुरु भएको थियो । आलियाको प्रशंसा गर्न विराट पनि सर्धै अगाडी नै हुन्छन्।

विराटले अनुष्काको अगाडी नै आलियाको खुलेर प्रशंसा गरेका थिए । हालै आलियाको बलिउड सिद्दार्थसँग ब्रेकअप भएको छ । सिद्दार्थसँग ब्रेकअप र विराटसँगको प्रगाढ मित्रताको कारण अनुष्का भने तनावमा छिन् । भारतीय मिडिया अनुसार उनीहरूको मित्रतामा भने अनुष्कालाई जलन हुन थालेको जनाएको छ ।

प्रेमको मामलामा निकै अगाडी अनुष्का,बिराट भन्दा पहिले थियो यी पुरुषसंग प्रेम

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More