अनुष्का र विराट विवाह बन्धनमा बाँधिए अनुष्का र विराट विवाह बन्धनमा बाँधिए

  • अनुष्का र विराट विवाह बन्धनमा बाँधिए
  • अनुष्का र विराट विवाह बन्धनमा बाँधिए
  • अनुष्का र विराट विवाह बन्धनमा बाँधिए
  • अनुष्का र विराट विवाह बन्धनमा बाँधिए
  • अनुष्का र विराट विवाह बन्धनमा बाँधिए
  • अनुष्का र विराट विवाह बन्धनमा बाँधिए

अनुष्का र विराट विवाह बन्धनमा बाँधिए

12 December, 2017 12:14 | कला/मनोरन्जन , वलिउड | comments | 107850 Views

अनुष्का र विराट विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुबीचको लामो समयको प्रेम सम्बन्ध अन्तत: विवाहमा परिणत भएको हो ।

सोमबार इटालीमा परिवार र सिमित आफन्तबीच उनीहरुले विवाह गरेका हुन् । यद्यपि विवाहको औपचारिक कुनै जानकारी नदिए पनि दुवैले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आजदेखि सधैका लागि एकअर्काको हुँदै पति र पत्नी हुने कसम लिएको उल्लेख गरेका छन् ।

अनुष्का र विराट

विवाहका लागि उनीहरु ७ डिसेम्बरमा इटाली गएका थिए । विवाह इटालीमा गरे पनि उनीहरुको पार्टी भने २६ डिसेम्बरमा मुम्बईमा हुने जनाइएको छ ।  विवाहमा भारतीय पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर पनि थिए ।

अनुष्का र विराट

साथीको विवाह छोडी विराट र अनुष्का लागे मुम्बई

विकिनी तस्वीरका कारण ब्रेकअपको नजिक पुगे अनुष्का र विराट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अनुष्का र विराट विवाह बन्धनमा बाँधिए

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!