अनुहारमा दुलैदुलो बनाएर विश्व किर्तिमान (भिडियो)

15 October, 2015 16:56 | बिचित्र | comments | 251550 Views

२२ वर्षीय जोयल मिग्लरले अनुहारमा सुरुङ बनाउने लत छ । उनले बडी पियर्सिङलाई नयाँ उचाईंमा लाँदै अनुहारमा मात्र ११ वटा दुलो बनाएका छन् जसमा एक्सपान्डर लगाउँदै सुरुङको आकार दिएका छन् ।

adsads

jibro

गालामा रहेका उनको दुईवटा दुलोको आकार त झन् ३४ मिलिमिटर ठूलो छ । अझ त्यसलाई ४० मिलिमिटरसम्म बनाउने उनको धोको छ । जमर्नीमा जन्मिएका मिग्लरले अहिले अनुहारमा सबैभन्दा बढी दुलो बनाउने किर्तिमान नै राखेका छन् ।

आफ्नो शरीरको स्वरुप परिवर्तन गर्ने कुराको सुरुवात उनले १३ वर्षको सानो उमेरदेखि नै गरेका थिए । उनले सबैभन्दा पहिलो आफ्नो कान छेँडेका थिए । त्यसपछि यो लत नै बन्दै गयो । म आफ्नो शरीर छेडेकोमा खुसी नै हुन्थे तर पनि मलाई सँधै नयाँ ठाउँमा फेरि त्यस्तै गर्न मन लाग्थ्यो ।

भिडियो :

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More