बोस्टन बोस्टन

  • बोस्टन
  • बोस्टन
  • बोस्टन
  • बोस्टन
  • बोस्टन
  • बोस्टन

अनेसास बोस्टन च्याप्टरद्वारा परिश्रमीलाई “गज़ल महारथी” सम्मान

11 July, 2018 16:55 | प्रबास | comments | 12150 Views

बोस्टन

आकाश शर्मा, बोस्टन – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले गज़लकार घनश्याम न्यौपाने परिश्रमीलाई ‘समसामयिक गजल महारथी’ सम्मानबाट सम्मानित गरेको छ ।बोस्टनमा आयोजित एक कार्यक्रममा साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली सहित्य समाजका केन्द्रीय महासचिव गोवर्धन पूजाले उहाँलाई सम्मान पत्र प्रदान गर्नु भएको हो ।

adsads

अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्ष हरिप्रसाद काफ्लेको संयोजकत्वमा आयोजित कार्यक्रममा सम्मानित परिश्रमीले आफ्नो गज़ल लेखनको बारेमा जानकारी दिंदै गज़लको संस्थागत विकासमा गज़लकार गोवर्धन पूजाको योगदानका बारेमा प्रकाश पार्नु भयो ।

बोस्टन

उहाँले भन्नु भयो- ” गज़ल मंचको स्थापना गर्ने गोवर्धन पूजाको गज़लको सस्थागत विकासमा ठूलो योगदान छ ।” कार्यक्रममा लालगोपाल सुवेदी, हरि थापा, महेश्वर पन्त, बिजय शर्मा, तृष्णा शर्मा, सुशील नेपाललगायतको सहभागिता रहेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बोस्टन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More