अन्धाधुन्ध खुकुरी प्रहारबाट मकवानपुरमा २ जनाको मृत्युः एक घाइते

14 November, 2017 23:00 | जन सरोकार | comments | 4500 Views

मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । खुकुरी प्रहारबाट अर्का एक जना घाइते भएका छन् ।

सुमन बरायलीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने बरायलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

नजिकै प्रहरी कार्यालय भएकाले ठूलो क्षति हुन नपाएको मकवानपुर प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट मृत्युहुनेको परिचय यो समाचार तयार पार्दा सम्म कुखेको छैन ।

यो पनि पढ्नुहोस्

होस्टलभित्रै खुकुरी प्रहार: दुई विद्यार्थी सख्त घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More