Saturday 25, February 2017
नेपाली समय: 10:57:46
जापानी समय: 02:12:46

अफगानिस्तान बम आक्रमण, युएई राजदुतसहित पाँच कुटनीतिज्ञको मृत्यु

11 January, 2017

uae-killed

अफगानिस्तानको कान्दाहारमा बम आक्रमण भएको छ । अक्रमण युएईका राजदुतसहित पाँच जना कुटनीतिज्ञको ज्यान गएको छ ।

कुटनीतिक अधिकारीहरु त्यस क्षेत्रमा शिक्षा र विकासको योजना लिएर पुगेका थिए । उनीहरुले त्यहाँ युएईको लगानीमा शुरु हुन लागेको विभिन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

उनीहरुको श्रद्धाञ्जलीमा संयुक्त अरब एमिरेट्सका सबै सरकारी कार्यालयमा तीन दिनसम्म झण्डा आधा झुकाउन निर्देशन दिइएको छ  । यसको आरोप तालिवानमाथि लगाइए पनि उनीहरुले यसको जिम्मा लिएका छैनन् ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads