Monday 24, April 2017
नेपाली समय: 01:12:18
जापानी समय: 04:27:18

अब जापान बाट नेपालको मोबाइलमा ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्ने

15 February, 2017

final_small-sizeअब जापान बाट नेपालको मोबाइलमा ‘ब्यालेन्स ट्रान्सफर‘ गर्न मिल्ने भएको छ । त्यसका लागि तपाइले आफ्नो मोबाइलमा सिपभोइस- SIPVOICE डाउनलोड गर्नु पर्ने छ (सजिलोको लागि यहाँ जानुहोस ) । सिपभोइस – SIPVOICE डाउनलोड गरे पछी सिपभोइस कलिंग कार्डको युजर आइडी र पासवार्ड प्रयोग गरि रजिस्टर गर्न सक्नुहुनेछ ।रजिस्टर गर्न हामीलाई कल गर्नुहोस 03-5650-5430 |

तपाईको रजिस्ट्रेसन प्रक्रिया सकिए पछि नजिकको कम्बिनी जस्तै फेम्लीमार्ट,लवसन, संकूस, मिनीस्टपमा गएर रिचार्ज गरि नेपालमा बिना कुनै झन्झट ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्ने एनआईटिभी टेलिकमले जनाएको छ ।

यसरी ब्यालेन्स ट्रान्सफर हाललाई नेपाल टेलिकम र एनसेलको प्रिपेड ग्राहकहरु लाई मात्र गर्न सकिने कम्पनीले जनाएको छ | बिस्तृत जानकारीका लागि कल गर्नुहोस सम्पर्कका लागि : 03-5650-5430, 08041563715, 08049496383 (भाइबर)

आइफोनमा डाउनलोड गर्नुहोस : http://apple.co/2lP6fGe

एन्ड्रोइडमा डाउनलोड गर्नुहोस : http://bit.ly/2lP9BsM

 

यो पनि पढ्नुहोस : नयाँ सेवा सहित सीपभ्वाईस ईन्टरनेशनल कलिङ कार्ड बजारमा

छोटो समयमै लोकप्रिय बन्दै ‘सिप भोइस इन्टरनेसनल कलिंग कार्ड

वर्ल्ड अन डिमाण्डको प्रिमियम टिभी प्याक अब ‘फ्रि’मै हेर्न सकिने

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo