अभिनेत्रीको सुरक्षाका लागि दुई सय बाउन्सर

14 November, 2017 16:44 | कला/मनोरन्जन , वलिउड | comments | 8700 Views

दक्षिण भारतीय अभिनेत्री नयनतारा यतिबेला तमिल फिल्म ‘वेलइक्करन’को सुटिङमा व्यस्त छिन्। फिल्मको सुटिङ राजस्थानको अजमेर तथा किशनगढमा चलिरहेको छ।

नयनताराको सुरक्षामा करिब दुई सय बाउन्सर खटाएको बताईएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार, सुटिङमा नयनतारालाई हेर्न अत्यधिक भिड उर्लिएपछि फिल्म निर्माताले नयनताराको सुरक्षाका लागि दुई सय बाउन्सर खटाएका हुन् ।

फिल्ममा उनका जोडी शिवा कार्तिकेयन बनेका छन्। नयनताराको सो फिल्म सामाजिक विषयमा केन्द्रित भएको बताइएको छ । नयनताराले सन् २००३मा  डायरेक्टर सतयन अंथिकड़ को  फिल्म ‘मनास्सीनाकरे’ बाट फिल्मी जीवन सुरुवात गरेकी हुन् ।   हाल उनको चर्चा सर्वत्र   छ ।

यी अभिनेत्रीका कारण बर्बाद भएका थिए प्रभु देवा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More