अभिनेत्री अरूणिमा लम्सालको सम्बन्ध विच्छेद

26 September, 2017 19:14 | कला/मनोरन्जन , कलिउड | comments | 24900 Views

 

केही बर्ष यता अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालले सम्बन्ध विच्छेद गरेकी छिन्

उनले  श्रीमान अमित अर्यालसँगको १२ वर्ष लामो वैवाहिक सम्बन्ध गत साता टुंग्याएको बताइएको छ ।हाल अरूणिमा बाबुआमाका साथमा बस्न थालेकी छन्। उनको एक छोरी छिन ।बिहेपछि केही फिल्ममा अभिनय गरेपनि सफलता हात नपरेपछि उनी अ‍ेमेरिकामा बस्न थालेकी थिइन् ।

अमेरकामा रहेका फिल्मकर्मीहरुले बताए अनुसार अरुणिमा र उनको श्रीमान अमितबीचको सम्बन्धमा बिहेको केही वर्षमै समस्या आएको थियो । अमेरिका जानुअघि नै दुबैजनाले छुट्टिने मनसायका कारण उनीहरूले नेपालमै छँदा सम्पत्तिको भागबन्डा गरेका थिए ।

अरुणिमालाई शितल दिने पिपल

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More