अमिताभको स्वास्थ्यमा समस्या , सुटिङ सेटमै पुगे डाक्टर

13 March, 2018 19:05 | कला/मनोरन्जन , वलिउड | comments | 89250 Views

बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा खराबी आएको छ ।

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ सेटमा रहेका अमिताभको स्वास्थ्यमा खराबी आएपछि सुटिङ स्थलमै डाक्टरहरुको टोली पुगेको जानकारी गराइएको छ ।

adsads
यो समाचार अमिताभले आफैले आफ्नो ब्लगमा पोस्ट गरेका छन्।

 चेकजाँचका लागि डाक्टरहरुको टोली मुम्बर्इबाट सुटिङ स्थल जोधपुर पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अमिताभको स्वास्थ्य अवस्थामा सुधार आएमा उनी फेरि सुटिङ सेटमा फर्कनेछन्।

अमिताभ बच्चनले ७५ औं जन्मदिन र दीपावली नमनाउने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More