अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु

12 October, 2017 14:59 | प्रबास | comments | 7650 Views

 

बाल्टिमोरमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । डेढ वर्षअघि अध्ययनका लागि अमेरिका आएका 
२३ वर्षीय प्रसिद्व कँडेलको मृत्यु भएको हो ।

कँडेलले आफू बस्ने अपार्टमेन्टको कपडा धुने कोठामा झुण्डिएर आत्महत्या गरेका उनी निकट एक साथीले बताएका छन् तनाव एवं पढाईको चापका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।

कँडेलको मुल घर गुल्मी रहेको र उनको परिवार हाल काठमाडौंको शंखमुलमा बस्दै आएको छ । उनी डेढ वर्षअघि आलाबामा विश्वविद्यालयमा स्नातक तहको पढाईका लागि अमेरिका पुगेका  थिए ।

ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More