अमेरिकाले छ वटा लडाकू विमान दक्षिण कोरियालाई दिने

24 November, 2017 23:10 | विश्व समाचार | comments | 23550 Views

अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना छ वटा लडाकू जहाज दिने भएको छ ।

ती जेट विमानहरु अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाईटिएन’ ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृतगर्दै जानकारी दिएको छ ।

दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिवीरबाट कडेना एयर शिविर हुँदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More