Thursday 30, March 2017
नेपाली समय: 06:22:17
जापानी समय: 09:37:17

अर्जेन्टिनामा मेस्सीको शालिक तोडफोड 

10 January, 2017

messi-satchuअर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेस्सीको पुर्ण कदको शालिक तोड़फोड़ गरेका  छन् । अर्जेन्टिनाको ब्युनस आयर्समा अज्ञान समुहले शालिक दुई टुक्रा पारिएका हुन् ।

सन् २०१६को कोपा अमेरिकाको फाईनलमा पराजित भएपछि मेस्सीले सन्यासको घोषणा गरेपछि उनलाई सन्यास फिर्ता गर्नकालागि आव्हा गर्दै उनको शालिक निर्माण गरिएको थियो।

रियो दे प्लाटाको किनारमा रहेको उक्त शालिक किन र कसले फोडेको पत्ता लाग्न नसकेको ब्युनस आयर्सका सरकारी बिज्ञप्तीमा जनाईएको छ।

उनको शालिकको पुनस्निर्माणको कार्य शुरु भैसकेको छ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo