Friday 26, May 2017
नेपाली समय: 01:48:36
जापानी समय: 05:03:36

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा शेर्पा नियुक्त

19 May, 2017

लक्की शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त भएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क-५, सङ्खुवासभा निवासी लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले बिहिबार जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

नव-नियुक्त राजदूत ‘प्रतिभा राणा’कार्यभार सम्हाल्न जापानमा

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo