आइसिटी अवार्ड भदौ १ मा आइसिटी अवार्ड भदौ १ मा

  • आइसिटी अवार्ड भदौ १ मा
  • आइसिटी अवार्ड भदौ १ मा
  • आइसिटी अवार्ड भदौ १ मा
  • आइसिटी अवार्ड भदौ १ मा
  • आइसिटी अवार्ड भदौ १ मा
  • आइसिटी अवार्ड भदौ १ मा

आइसिटी अवार्ड भदौमा : असार १ देखि आवेदन खुल्‍ला

14 June, 2018 22:26 | सूचना/प्रविधि | comments | 7500 Views

आइसिटी अवार्ड भदौ १ मा

सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्न यस वर्षको ‘आइसिटी अवार्ड–२०१८’ आगामी भदौ १ गते हुने भएको छ ।

लिभिङ विथ आइसिटी मिडियाले विभिन्न सात विधामा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्दै आएकोे बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मिडियाका निर्देशक राजन लम्सालले जानकारी दिनुभयो ।

adsads
उहाँले नेपालको सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएको प्रयाससँगै अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गर्न थालिएको बताउनुभयो ।

निर्देशक लम्सालका अनुसार आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्टरप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड विवरण गरिनेछ । अवार्डका लागि असार १ देखि १६ गतेसम्म अनलाइन आवदेन माग गरिएको छ । उक्त मिडियाले सन २०१७ देखि प्रत्येक वर्ष अवार्ड वितरण गर्दै आएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आइसिटी अवार्ड भदौ १ मा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भेला

फेसबुक

कांग्रेस भेला

ट्वीटर

सामाजिक सञ्जाल

More