Sunday 26, March 2017
नेपाली समय: 01:04:50
जापानी समय: 04:19:50

आइसीसी अध्यक्ष मनोहरद्वारा राजीनामा

15 March, 2017

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष शशांक मनोहरले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै नियुक्ति भएको ८ महिना पछि उनले आइसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

मनोहरले आफ्नो व्यक्तिगत कारणले गर्दा आइसीसी अध्यक्षको भूमिका निर्वाह गर्न सम्भव नभएका भन्दै उनले पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका छन् । सन् २०१६ को मेमा मनोहर आइसीसीको अध्यक्ष निर्वाचित भएका थिए । आईसीसी अध्यक्ष हुनुअघि शशांक दुई पटक बीसीसीआईका प्रमुख भएका थिए ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo