आगलागीमा परी १३ जनाको मृत्यु

22 November, 2017 22:08 | विश्व समाचार | comments | 9150 Views

उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुनेको संख्या १३ पुगेको छ । आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए ।

पञ्जावको राजधानी चेन्नईदेखि १०० किलोमिटर टाढा पर्ने मुस्ताक नगरमा रहेको सो प्लाष्टिक कम्पनीमा भएको आगलागी नियन्त्रणको लागि ५० भन्दा बढी अग्नीनियन्त्रकहरुको सहभागीता रहेको थियो ।

आगलागी भएको भवनको भग्नावशेषबाट केही व्यक्ति र केही अग्नी नियन्त्रकसमेत गरी १३ जनाको शव निकालेको लुधियानाका प्रहरीले जानकारी दिएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More