आन्टा क्यालिफोर्निया आन्टा क्यालिफोर्निया

  • आन्टा क्यालिफोर्निया
  • आन्टा क्यालिफोर्निया
  • आन्टा क्यालिफोर्निया
  • आन्टा क्यालिफोर्निया
  • आन्टा क्यालिफोर्निया
  • आन्टा क्यालिफोर्निया

आन्टा क्यालिफोर्निया शाखामा झाको नेतृत्वमा नयाँ समिति गठन

13 March, 2018 14:07 | प्रबास | comments | 79050 Views

आन्टा क्यालिफोर्नियाअमेरिकामा तराई मूलका नेपाली समुदायले स्थापना गरेको दि एसोसिएसन् अफ नेपाली तराईएन इन अमेरिका नामक गैर मुनाफा संस्थाको क्यालिफोर्निया शाखामा ध्रुव कुमार झा को नेतृत्वमा नयाँ समिति गठन भएको छ ।

गत मार्च ३ तारिख होली पर्व को अवसरमा क्यालिफोर्निया शाखाको निर्माण गर्नु को साथै समिति गठन गरेको संस्थाकी केन्द्रिय प्रवक्ता अपराजिता झाले बिज्ञप्ति निकाली जानकारी दिएकी छिन् ।

adsads

यसको साथै नयाँ समिति सर्व सम्मतिबाट चयन भएको हो । मूलत अमेरिकामा रहेता पनि तराईवासीहरुले आफ्नो पहिचान, भाष , साँस्कृतिक धरोहर आदि लाई अमेरिकामा छरिएर रहेका सबैसंग नजदिक सम्बन्ध, सहयोग तथा संजालमा ल्याउनु रहेको छ ।

यसको साथै नयाँ समितिले एकता गर्दै सवैलाई जोड्ने प्रतिबद्धता गरेका छन् । नया समितिमा ध्रुव कुमार झा अध्यक्ष ,रंजित बाबु प्रसाद वरिष्ट उप सभापति, राज यादव उपाध्यक्ष तथा प्रियंका दास महासचिवमा निर्वाचित भएकी छिन् ।

यसै गरि सह सचिवमा माधुरी कुमारी, कोषाध्यक्षमा समिता दत्त सुमन तथा प्रवक्तामा सिकेन्द्र ठाकुर निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समिति सदस्यहरुमा संगीता देव, अदिति ठाकुर, यामिनी कुमार, आराधना साह, रोहित मिश्रा तथा नविन महतो निर्वाचित भएका छन् ।

यसै गरि सल्लाहकारहरुमा क्रमश डा अर्चना कायस्थ, डा ओम प्रकाश शर्मा, डा सन्दिप सुमन, डा प्रिती नाने, सुजित सिंह, सितान्शु कुमार तथा जय प्रसाद मण्डल मनोनित भएका छन् ।

क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आन्टा क्यालिफोर्निया

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आर्डेन

फेसबुक

आर्डेन

ट्वीटर

सामाजिक सञ्जाल

More