ट्रंप आवे ट्रंप आवे

  • ट्रंप आवे
  • ट्रंप आवे
  • ट्रंप आवे
  • ट्रंप आवे
  • ट्रंप आवे
  • ट्रंप आवे

आबेले ट्रम्पसंग अपहरित नागरिकको विषय उठाउन आग्रह गरेका थिए

12 June, 2018 19:21 | जापान | comments | 11250 Views

ट्रंप आवे

जापानी प्रधानमन्त्री शिन्जो आबेले बताए अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ्ग उनसंग उत्तरद्वारा अपहरित जापानिज नागरिकको विषयमा कुरा गर्ने आश्वासन दिएका थिए ।

आबेले ट्रम्पसंग सोमबार क्यानाडाको जी७ शिखर वार्ता सकिएपछि यस विषयमा फोनमा कुराकानी गरेका थिए ।

adsads
आबेले रिपोर्टरहरुलाई अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासंगको शिखर वार्ता हुनु अघिको नवीनतम स्थिति संक्षिप्तमा बताएको जानकारी दिएका थिए ।

आबेले उनीहरु दुईले आफ्नो नीतिहरु नजिकबाट समन्वय गरेको पनि बताए ।आबेले जापान, अमेरिका र दक्षिण कोरियाले आधारभूत नीति साझेदारी गरेको बताए र यस बैठक ऐतिहासिक र उत्तरपश्चिम एशियामा शान्ति र स्थिरताको लागि प्रमुख कदम रहेको पनि बताएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ट्रंप आवे

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जेल

फेसबुक

जेल

ट्वीटर

सामाजिक सञ्जाल

More