Friday 26, May 2017
नेपाली समय: 01:46:09
जापानी समय: 05:01:09

आमालाई गुमाएपछिको पीडामा गायक शिवाकोटीले यस्तो गीत गाए (भिडियो सहित)

19 May, 2017

गायक शिवाकोटी

‘गुराँस फुल्यो बनै भरी, गुडी जाने रेल लगायतका चर्चित गीतका गायक हुन् किशोर शिवाकोटी ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय भएर लागेका शिवाकोटीले हालै ‘आमा तिमी कहाँ छौ’ बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । आफ्नी आमाको संझनामा उनले लेखेको गीतमा उनकै संगीत तथा स्वर रहेको छ ।

केही समय अगाडि बजारमा ल्याएको ‘ट्रिब्यूट’ एल्बममा समावेश गीतले श्रोता र दर्शकको मन छुने विश्वास गायक शिवाकोटीको छ । किरण चाम्लिङ्गले निर्देशन गरेको भिडियोमा सरिता गिरी, सागर थापा र आरोग्य गिरीको अभिनय छ । नविनबाबु गुरुङले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले खिचेका हुन् ।

भिडियो-

भाइरल बन्दै बिष्णु माझीको आवाजमा रहेको गीतको म्युजिक भिडियो (भिडियो सहित)

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo