आमिरले यसकारण गरे ‘संजु’मा गरिएको अफर अस्विकार

21 May, 2018 16:07 | कला/मनोरन्जन , वलिउड | comments | 49800 Views

बलिउडमा यतिबेला संजय दत्तको जीवनकथामा बनेको चलचित्र ‘संजु’लाइ लिएर थुप्रै चर्चापरिचर्चा भइरहेको छ । चलचित्रमा रणवीर कपुर, संजय दत्तको भूमिकामा देखिनेछन् ।

adsads

यस चलचित्र मा आमिर खानलाई पनि एक रोल अफर गरिएको कुरा बहिरिएको छ । चलचित्रका निर्देशक राजकुमार हिरानीले आमिरलाई संजयका बुवा सुनिल दत्तको रोल अफर गरेका थिए तर आमिरले उक्त भूमिका अस्विकार गरेका हुन् ।

हिरानीले चलचित्रको स्क्रिप्ट अमिरलाइ सुनाए पछि अमिर आफूलेनै ‘म पनि केही गर्छु’ भनेका कारण हिरानीले उनलाइ सुनिल दत्तको भूमिकाका लागि अफर गरेंका थिए । तर अमिर त्यती बेला चलचित्र दंगलमा अधबैंसे व्यक्तिको भूमिका निभाइरहेका कारण उनले यो अफर अस्वीकार गरेका हुन् ।

 यस चलचित्रमा परेश रावल, विक्की कौशल, दिया मिर्जा, सोनम कपुर, अनुष्का शर्मा, मनिषा कोइरालाको पनि अभिनय रहेको छ ।  चलचित्र २९ जुनमा प्रर्दशनमा आउने भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More