इजीलिंकले खोल्यो कामतामा नयाँ शाखा

14 October, 2017 22:42 | जापान | comments | 10800 Views

जापानमा क्रियाशील रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्सले जापानको कामताबाट कारोबार सुरु गरेको छ । कामतामा शनिवारवाट औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको शाखा बाट सेवा दिन थालिएको कम्पनीले जनाएको छ । इजिलिंक शनिबार एक कार्यक्रमका विच इजीलिंक रेमिट्यान्सका प्रबन्धक डीपी अर्याल र नम्बर वन ट्राभलका प्रतिनिधीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन |

सो स्थानमा दुवै कम्पनीले दोहोरो ब्यवसाय सम्झौता गरि कामताबाट संयुक्त कारोबार सुरु गरेको इजीलिंक रेमिट्यान्सका प्रबन्धक डीपी अर्यालले बताउनु भयो ।आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ सेवा दिनको लागि कम्पनीले नेपालीहरुको बाक्लो बस्ती भएको ठाउँमा शाखा खोल्ने योजना अनुरुप शाखा बिस्तार गरिएको कम्पनीले जनाएको छ ।

यसरी मनाईयो जापानमा ‘दशैं'(फोटो फिचर)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More