Monday 24, April 2017
नेपाली समय: 01:04:44
जापानी समय: 04:19:44

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब

12 February, 2017

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब

धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी आइतबार परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ ।

बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकलाई ’बैंक अफ द इयर’ २०१६ को अवार्ड

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo