चेरी फूलको महोत्सव सुरु चेरी फूलको महोत्सव सुरु

  • चेरी फूलको महोत्सव सुरु
  • चेरी फूलको महोत्सव सुरु
  • चेरी फूलको महोत्सव सुरु
  • चेरी फूलको महोत्सव सुरु
  • चेरी फूलको महोत्सव सुरु
  • चेरी फूलको महोत्सव सुरु

उत्तरी जापानमा चेरी फूलको महोत्सव सुरु

23 April, 2018 16:37 | जापान | comments | 67950 Views

चेरी फूलको महोत्सव सुरु

उत्तरी जापानको हिरोसकी सहरको ओमोरी प्रान्तमा एक पार्कमा आगन्तुकहरुले लगभग २६०० चेरी फूलको मग्मगाउदो दृश्यको आनन्द लिएका छन् ।

यस मौसमी दृश्य अवलोकन गर्ने महोत्सव हिरोसकी महल वरपरको पार्कमा हुन गैरहेको छ र यस वर्ष देखि यो महोत्सव १००औ वर्षमा प्रवेश गरेको छ ।

adsads
उत्सवमा रमाई रहेका आगन्तुकहरुको भिडलाई हवाई आत्म रक्षा बलले “ब्लु इम्पुल्स” नामक हवाई जहाज मार्फत हुने विभिन्न कला प्रदर्शन गरेका थिए जसले गर्दा उनीहरुमा अझै उत्साह थपिएको थियो ।

त्यसै गरी सहर आधिकारिकले सो फूलहरु चर्चा मंगलबार सम्म उत्कर्समा पुग्ने अपेक्षा गरेका छन् । अकिता प्रान्तकी एक महिलाले भनिन हिरोसकी सहरको चेरी फूललाई म निकै माया गर्छु र अर्को वर्ष पनि आफू आउन चाहेको बताईन ।

यो उत्सव आगामी मे ६ सम्म चल्ने छ ।

वृद्ध जापानी समूह ‘साकुरा’ रोप्न नेपालमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चेरी फूलको महोत्सव सुरु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More