उपत्यकाव्यापी कराँते– किक बक्सिङ प्रतियोगिता शनिबारदेखि

12 September, 2017 18:42 | खेल | comments | 10650 Views

वल्र्ड च्याम्पियनसिपका लागि खेलाडी छनोट

चाँगुनारायण नगरपालिका–८ सुडालमा पहिलो पटक काठमाडौँ उपत्यकाव्यापी एवं काभ्रे व्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

‘संवाहक डट कम’ले आयोजना गर्ने प्रतियोगिता यही भदौ ३१ गते हुनेछ । बीसदेखि ६० केजीमाथि तौल समूहका पुरुष तथा २० केजीदेखि ५५ केजी तौलसम्मका महिला गरी १९ खेल हुने कार्यक्रमका संयोजक सञ्जीव दुलालले जानकारी दिनुभयो ।

किक बक्सिङमा पुरुष र महिलातर्फ ४५, ५० र ५५ केजी तौल समूहमा तथा काटातर्फ एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइने छ । प्रतियोगिता डब्लु के एफको नियमनुसार खेलाइने रेफ्री संंयोजक रामशरण त्वतीले जानकारी दिनुभयो ।

युवा दिवसमा उत्कृष्ट काम गर्ने युवाहरु सम्मानित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More