Thursday 23, February 2017
नेपाली समय: 11:07:26
जापानी समय: 02:22:26

उमेर हदबन्दी हाम्रो माग हो : वीरेन्द्र बस्नेत- महासचिव, अखिल क्रान्तिकारी (भिडियो)

12 January, 2017

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते घोषणा गरेको स्वतन्त्रविद्यार्थी यूनियनको निर्वाचनमा उम्मेदवार हुनका लागि २८ वर्ष पार गरेको हुन नहुने मापदण्ड तोकेपछि मुलुकको विद्यार्थी आन्दोलनले नयाँ मोड लिने अपेक्षा धेरैको छ ।

यस्तैमा पर्नुहुन्छ अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का महासचिव वीरेन्द्र बस्नेत । नेपाल जापान डटकमका लागि पुष्पा केसीसंगको कुराकानीमा महासचिव बस्नेतले उमेरको हदबन्दीको माग आफूहरुको भएको भन्दै यसले मुलुकको विद्यार्थी आन्दोलनलाई नयाँ गति दिने बताउनुहुन्छ ।

हेरौं सो अन्तरवार्ताको भिडियो-

स्ववियू निर्वाचनमा उमेर हदबन्दी- के भन्छन् नेविसंघ अध्यक्ष महर

विद्यार्थी आन्दोलन गतिशील हुन नसकेकै हो : नबिना लामा (भिडियो)

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads