ऋतिकलाई चाहियो कट्रिनाको साथ

19 March, 2017 18:25 | कला/मनोरन्जन , वलिउड | comments | 4500 Views

फिल्म ‘काबिल’को औषत सफलतापछि बलिउड अभिनेता ऋतिक रोशन नयाँ फिल्ममा काम गर्दैछन् । उनले अभिनय गर्न लागेको फिल्मलाई निर्देशक कविर खानले निर्देशन गर्दैछन् ।

ritik-katrina

कविर खान मन छुने कथामा फिल्म बनाउन माहिर छन् । उनै कविरले बनाउन लागेको फिल्ममा यतिबेला लिडिङ लेडी को हुने भनेर चर्चा भैरहेको छ ।ऋतिकसँग काम गर्नका लागि दीपिका पादुकोण, कट्रिना कैफ, कृती सेनन जस्ता अभिनेत्री लालयित बनेको खबर सार्वजनिक भैरहेका छन् ।

तर, अभिनेता रोशन भने कट्रिनासँग पर्दा शेयर गर्न चाहन्छन् । फिल्म ‘ब्याङ ब्याङ’मा यो जोडीलाई रुचाइएको थियो । यसैले पनि ऋतिकको चाहना कैफतिर गएको हो । के ऋतिकको यो चाहना पुरा होला ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More