ऋतिक रोशनको बर्थडेमा यस्तो गिफ्ट

12 January, 2018 18:00 | कला/मनोरन्जन , वलिउड | comments | 7050 Views

जनवरी १० बुधबारबाट ४४ वर्ष लागेका बलिउड अभिनेता ऋतिक रोशनले जन्मदिनको उपलक्ष्यमा उनका  बुवा राकेश रोशनले फ्यानका लागि विशेष उपहार  सार्वजनिक गरेका छन् ।

राकेश रोशनले ट्विटमार्फत फिल्मको चौथो संस्करण २०२० को क्रिसमसमा प्रदर्शनमा आउने जनाएका छन्। राकेशले लेखेका छन्,’सायद आज यो खबर सार्वजनिक गर्नका लागि उचित दिन हो। तपाईंहरु सम्पूर्णको लागि यो उपहार, र ऋतिकलाई जन्मदिनको शुभकामना।’

हाल फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको छ।

भगवान शिव बन्दै अभिनेता ऋतिक रोशन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हत्या

फेसबुक

हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More