विश्व किर्तिमान विश्व किर्तिमान

  • विश्व किर्तिमान
  • विश्व किर्तिमान

एकै मोटरसाइकलमा सर्वाधिक व्यक्ति चढेर विश्व किर्तिमान

24 November, 2017 17:07 | बिचित्र | comments | 37050 Views

विश्व किर्तिमान

दर्जनौ भारतीय सैनिकले १२०० मिटर सम्म एकै मोटरसाइकलमा चढ्दै एक विश्व किर्तिमान बनाएका छन् ।

उनीहरुले दक्षिण भारतको शहर बेंगलुरुमा अवस्थित एक वायुसैनिक अड्डामा यस्तो किर्तिमान कायम गरेका थिए । एक चलिरहेको मोटरसाइकलमा सैनिकले दौडिदै चढ्दै र एकले अर्कोलाई समात्दै गए ।

अन्तमा मोटरसाइकलमा ५८ जना सैनिक सवार थिए र मोटरसाइकललाई बिस्तारै चलाउदै उनीहरुले १२०० मिटरको दूरी तय गरेका थिए ।

अनुहारमा दुलैदुलो बनाएर विश्व किर्तिमान (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More