एक करोड भन्दा बढी राजश्व संकलन एक करोड भन्दा बढी राजश्व संकलन

  • एक करोड भन्दा बढी राजश्व संकलन
  • एक करोड भन्दा बढी राजश्व संकलन
  • एक करोड भन्दा बढी राजश्व संकलन
  • एक करोड भन्दा बढी राजश्व संकलन
  • एक करोड भन्दा बढी राजश्व संकलन
  • एक करोड भन्दा बढी राजश्व संकलन

एक करोड भन्दा बढी राजश्व संकलन

21 April, 2018 19:53 | अर्थ | comments | 25350 Views

एक करोड भन्दा बढी राजश्व संकलन

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ रु ५३ लाख ६६ हजार, कृषि सुधार शुल्कतर्फ रु चार लाख दुई हजार ५४८, सेवा दस्तुरतर्फ रु एक लाख २५ हजार, अन्तशुल्कतर्फ रु २१ हजार ६४७ र मूल्य अभिवृद्धि करतर्फ रु ४५ लाख ९८ हजार २५६ गरी कुल रु एक करोड पाँच लाख २३ हजार ४६५ राजश्व संकलन भएको छ ।

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एक करोड भन्दा बढी राजश्व संकलन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!