Monday 29, May 2017
नेपाली समय: 01:23:33
जापानी समय: 04:38:33

एक मिनेट पनि मैले सक्ने राम्रो काम गर्छुः उद्योग मन्त्री जोशी (भिडियो)

20 January, 2017

capture

नेपालमा उद्योग, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा राम्रो संभावना भएपनि त्यसको सदुपयोग हुन नसक्दा लाखौं युवाहरु विदेशीन बाध्य छन् ।

यदि नेपालले यो क्षेत्रलाई गम्भिरताका साथ लिएर अगाडि बढ्यो भने कोहि नेपाली युवा पनि विदेशीन नपर्ने उद्योग मन्त्री नविन्द्रराज जोशी बताउनु हुन्छ ।

नेपालमा उद्योग क्षेत्र स्थापनाको इतिहास धेरै लामो नभए पनि सरकारी क्षेत्रबाट सञ्चालनमा आएका कतिपय उद्योगहरु बन्द भैसकेका छन् भने निजी क्षेत्रबाट सञ्चालीत उद्योगहरुको स्थिती भने सन्तोषजनक नै देखिन्छ । तर ती बन्द सरकारी केहि उद्योगहरु सञ्चालनका लागि अहिले उद्योग मन्त्री जोशी लागि पर्नु भएको छ ।

उद्योग मन्त्रालयको भावी कार्ययोजनासँगसँगै अहिले भैरहेका गतिविधीका विषयमा केन्द्रीत रहेर उद्योग मन्त्री नविन्द्रराज जोशीसँग नेपाल जापन डट कम संवाददाता पुष्पा केसीले गरेको कुराकानी प्रस्तुत छ–

भिडियो-

मन्त्री वा राज्यमन्त्री दैनिक एक घण्टा उद्योग विभागमा बस्ने

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo