एचआइभी-एड्सका विरुद्धमा लड्न युवालाई आह्वान

12 December, 2017 11:52 | विश्व समाचार | comments | 79050 Views

जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी-एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गर्नुभएको छ ।

देशको अन्य विकासका लागि बाधक र चुनौति बन्दै गएको रोगका विरुद्धमा लड्न उहाँले सोमबार युवाहरुलाई आह्वान गर्नुभएको हो । विश्व एड्स दिवसको अवसरमा उहाँले एचआइभी संक्रमण विशेष गरेर युवा अवस्थामा सुरु हुने भएकाले युवाहरु नै यसका विरुद्धमा लड्नु पर्ने बताउनु भयो ।

उहाँले सवै बालबालिका र युवाहरुलाई एचआईभीको संक्रमण छ की छैन भन्ने जाँच्नका लागि “आफ्नो अवस्था थाहा पाऔं” भन्नुभयो । अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनु भएको छ । हरेक बर्षको डिसेम्बर १ लाई विश्वभरी एचआइभी एड्स दिवसका रूपमाम मनाउने गरिन्छ ।

एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More