जापानकै सस्तो पकेट वाईफाई : मात्र ‘२९९०’ येनमा अनलिमिटेड सेवा

4 September, 2015 11:24 | जापान , बिज्ञापन | comments | 878100 Views

जापानमा पकेट वाईफाई प्रयोग गरिरहेकाहरु र प्रयोग गर्ने योजनामारहेका हरुलाई खुशीको खबर छ | एनआइटिभी टेलिकमले भर्खरै लन्च गरेको सेवा अनुसार अब अनलिमिटेड पकेट वाईफाई मात्र २९९० येनमै प्राप्त गर्ने छन |  कम्पनीले यो सेवा संगै उच्च गतिको हिकारी इन्टरनेट, गीका राकु बिजनेस वाईफाई, सस्तो डेटा सिम इन्टरनेट लगायतका सेवा प्रदान गर्दै आइरहेको छ |

 

जापानको सस्तो डेटा सिम इन्टरनेट लोकप्रिय बन्दै

ईन्टरनेट सेवा प्रदायक एनआईटिभी टेलिकमको डाटा सिम जापानमा लोकप्रिय वनेको छ । भर्खरैबाट सेवा सुरु गरेको डाटा सिम तथा पकेट वाईफाईको लोकप्रियता वढेको टेलिकमले जनाएको छ ।

विभिन्न प्याकेजमा सुरु गरिएको सेवामा ईन्टरनेट प्रयोगकर्ताहरुलाई सहजता भएको टेलिकमले जनाएको छ । पछिल्लो समयमा जापानमा सस्तो र भरपर्दो ईन्टरनेट सेवा नपाउदाँ मर्कामा परेका ग्राहकहरुलाई डाटा सिमले सजिलो बनाएको छ । एक जीबी, तीन जीबी, पाँच जीबी र १० जीबीका प्याकेजहरु सेवा दिदै आएको छ । जसमध्ये पाँच जीबी र १० जीबीका सिम धेरैको रोजाईमा परेको छ ।

जापानमा आई वसोवास गर्ने नेपाली तथा अन्य देशका विदेशीलाई लक्षित गरि वितरण सुरु गरिएको ईन्टरनेट सेवा लिन तथा क्यान्सिल गर्न समेत सहज रहेकाले यसको लोकप्रियता वढेको हो । व्यवसायी, विद्यार्थी, कर्मचारी तथा रेष्टुरेन्टमा कार्यरत कुक लगायत छोटो समयका लागि जापानमा आएका पर्यटकहरुका लागि समेत सो सेवा प्रभावकारी भएको छ । मासिक एकहजार दुई सय देखि तीन हजार पाँच सय शुल्क तोकिएको डाटा सिममा डाटा थपघटको सुविधा समेत राखिएको छ ।Data Sim

जापानमा हाल विभिन्न मोवाईल कम्पनी तथा ईन्टरनेट सेवा प्रदायकहरुले डाटा सिम उपलब्ध गराउदै आएपनि सर्वसाधारणहरु सन्तुष्ट हुन सकेका छैनन । ती कम्पनीहरुले पाँच जीबी ईन्टरनेटलाई पाँच हजारसम्म विक्री गरेपनि एनआईटिभी टेलिकमले पाँच जीबी डाटालाई मासिक दुईहजार पाँच सयमात्र शुल्क तोकेको छ । यस्तै चाहिएको वेलामा जीबी थप गर्न मिल्ने सुविधा समेत राखिएको कम्पनीले जनाएको छ ।

क्रेडिट कार्ड नचाहिने

एनटिटि दोकोमोको आधिकारिक विक्रेता एनआईटिभी टेलिकमले आफैले अपरेटरको रुपमा काम गर्ने जनाउदै सिम तथा ईन्टरनेट पाउनका लागि सहज व्यवस्था गरेको छ । जसका लागि कुनैपनि क्रेडिट कार्ड नभएका जो कोहीले पनि सहज रुपमा सिम पाउने छन । सिमकार्ड पाउन पासपोर्ट, वसोवास अनुमति कार्ड एलिन कार्ड, ड्राईभिङ लाईसेन्स र ईन्स्योरेन्स कार्ड मध्ये कुनै दुईमात्र भए पुग्छ ।

क्यान्सिलेसन चार्ज नलाग्ने
यसैगरि एनआईटिभी टेलिकमले ग्राहकहरुको सहजतालाई ध्यानमा राखि प्याकेज वन्द गर्दा कुनैपनि शुल्क नलिने जनाएको छ । यसका लागि आवश्यक प्रकृया पुरा गरेका ग्राहकहरुले कुनैपनि जरिवाना भुक्तानी गर्नुपर्ने झझंट नरहेको जनाएको छ ।

टिभी च्यानल तथा ईन्टरनेट कलिङ कार्ड सुविधा

सिम लिएका ग्राहकहरुलाई एनआईटिभी टेलिकमले निशुल्क नेपाली तथा हिन्दी टेलिभिजन च्यानलहरु प्रदान गर्ने भएको छ भने विदेश फोन गर्ने कलिङ कार्डको सुविधा समेत पाउने छन ।

छोटो समयका लागि पनि सुविधा

यस्तै छाटो समयका लागि जापान आएकाहरुलाई समेत यो सुविधा दिईदै आएको टेलिकमले जनाएको छ । सिमित समयका लागि जापानमा आएका विदेशीहरुले सवै सेवा सिमित शुल्कमा पाउने जनाईएको छ ।

जापानमा अन्य कम्पनीहरुले हालसम्म यस्तो सुविधा नदिएको दावी गर्ने एनआईटिभी टेलिकमले सस्तो तथा सुलभ ईन्टनेट सेवा प्रदान गर्ने पहिलो कम्पनी भएको जनाएको छ। जापानमा वसोवास गर्ने विदेशीहरुका लागि लक्षित गरिएको ईन्टरनेट सिमको प्रयोग गरि जापानभरी सहज रुपमा चलाउन मिल्छ । सिम चलाउन सिम फ्रि कुनैपनि मोवाईल तथा आईफोन, आईप्याड र एन्ड्रोईड डिभाईसको प्रयोग गर्न सकिने जनाएको छ ।  विस्तृत जानकारीका लागिं +८१-३-५६५०-५४३० मा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ।

न्यू आईटिभेन्चर कर्पोरेसन जापानले विगत आठ वर्ष देखि जापानमा ईन्टरनेट तथा नेपाली हिन्दी टिभि च्यानलको वितरण गर्दै आएको छ।

यो पनि हेर्नुहोस:
pocket

(विज्ञापन)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More