एनआईसी एशिया एनआईसी एशिया

  • एनआईसी एशिया
  • एनआईसी एशिया
  • एनआईसी एशिया
  • एनआईसी एशिया
  • एनआईसी एशिया
  • एनआईसी एशिया

एनआईसी एशिया बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंककासुरेन्स सम्झौता

13 August, 2018 13:24 | कर्पोरेट/पर्यटन | comments | 3600 Views

एनआईसी एशिया

एनआईसी एशिया बैंक र जनरल इन्स्योरेन्स बीच बैंककासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । बैंक तथा इन्स्योरेन्सबीच आइतवार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

adsads

बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदानगर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बताईएको छ ।

हाल बैंकले देशभर २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवादिँदै आएको छ । गतअसार मसान्त सम्म बैंकले १ खर्व ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्व रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ ।

ब्राण्डिङसँगै एनआईसी एशियाले मार्यो फड्को

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआईसी एशिया

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More