Sunday 26, March 2017
नेपाली समय: 01:07:35
जापानी समय: 04:22:35

एनआरएनएका निर्वतमान अध्यक्ष लामिछानेको लगानीमा होटेल निर्माण हुदैँ

10 January, 2017

12

गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष जीवा लामिछाने एक अर्बको लगानीमा धुम्वाराहीमा चार तारे होटलसरहको सुविधा सम्पन्न होटल निर्माणमा लागेका छन् ।

होटल अकामा नाम दिइएको यस होटलमा दुई सय बेड छन् भने होटल ६ महिनाभित्र संचालनमा ल्याउनेगरी निर्माणलाई तीब्रता दिइएको छ । नेपालमा बैंक, जलविद्युत, संचार लगायतका क्षेत्रमा लगानी गरिरहेका लामिछानेको नेपालमा होटलमा लगानी भने पहिलो हो । यूरोपेली मुलुकमा भने उनको होटलमा ठूलो लगानी रहेको छ ।

होटलमा उनी वाहेक सानिमा हाइड्रोपावरका संचालक अरुणकुमार ओझा लगायतका नौं जना साझेदार छन् । लामिछाने र गैरआवासीय नेपाली संघका महासचिव कुमार पन्तले जर्मनीको फ्याङफ्रटमा स्काईलाइन, एभरेष्ट,गोथे होस्टल हफ लगायतका होटल छन् । होटल ८ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटल चक्रपथबाट ५० मिटरभित्र धुम्बाराहीमा छ ।

होटल निर्माणका क्रममा नक्सालको सडक भासियो, स्थानीय आक्रोशित (फोटोसहित)

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo