एनआरएनएद्वारा न्यौपानेमाथि आक्रमणको भत्र्सना(विज्ञप्ति सहित)

20 February, 2018 17:44 | एन आर एन न्युज | comments | 107250 Views

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकष्ण न्यौपानेमाथी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते बनाएकोमा गैर आवासीय नेपाली संघ(एनआरएनए) ले भत्र्सना गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै एनआरएनए यो घटनाले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदलाई स्तब्ध बनाएको विग्यपतिमा जारी गरिएको छ ।

adsads

यो घटनामा एनआरएनए एनसिसि कुवेतका अध्यक्षको संलग्नता रहेको कुराले हाम्रो ध्यान अझ बढी आकर्षित भएको छ र संघले यथाशिघ्र घटनाको सत्य तथ्य बुझेर दोषिमाथि यथोचित कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने प्रतिवद्दता व्यक्त गर्दै उपचाररत रहनुभएका पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विज्ञप्ति

न्यौपानेमाथी आक्रमणको पत्रकार महासंघ जापानद्वारा भत्र्सना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More