भवन भट्ट भवन भट्ट

  • भवन भट्ट
  • भवन भट्ट

एनआरएनए अध्यक्ष भट्ट र महासचिव डा केसीद्वारा समवेदना व्यक्त

31 October, 2017 11:12 | एन आर एन न्युज | comments | 59250 Views

भवन भट्ट

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कम्बोडियाका अध्यक्ष उमा गुरुङ्ग परेराको असामयिक निधन भएको छ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष 

भवन भट्ट तथा महासचिव डा. बद्री केसीले ३० अक्टोवर २०१७ मा एक विज्ञप्ति जारी गरी नवनिर्वाचित अध्यक्ष परेराको असामयिक निधनप्रति गैरआवासीय नेपाली संघ गहिरो शोक प्रकट गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय रुपमा सहभागी परेराको असामयिक निधनले संघले एक असल मित्रका साथै गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका एक होनहार महिला नेतृ गुमाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा परेराको मृतात्माको चीर शान्तिको कामनाका साथै मृतकका परिवारहरुलाई हार्दिक समवेदना व्यक्त गर्दै शोकको यस घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसंग प्रार्थना गर्नुभएको छ ।

 एनआरएनए नयाँ नेतृत्वमा पैसा, जातियता र राजनीतिको प्रभाव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More