एनआरएनए एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य एनआरएनए एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य

  • एनआरएनए एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य

एनआरएनए एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य

17 July, 2018 15:06 | एन आर एन न्युज | comments | 26100 Views

एनआरएनए एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट( Mtendere west ) स्थित मदर टेरेसा आवास गृहमा ६ बाकस लत्ता कपडा, जुस, पाउरोटी तथा अण्डाहरु उपलब्ध गराइ सहयोग गरेको छ । त्यस आवास गृहमा ६५ जना पुरुष र २५ जना महिलाहरुका साथै करिव ४५ जना अपां बालबलिकाहरु रहेका छन्।

adsads

एनआरएनए एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य

यो आवास गृहको स्थापना आज भन्दा करिव ३० वर्ष पहिले स्थापना भएको थियो र यसको क्षेत्र निकै बृहत छ । यस सामजिक कार्यक्रममा एनसिसि जाम्वियाका अध्यक्ष प्रा.डा. विशाल नाथ उप्रेती, उपाध्यक्ष शंकर सुनुवार, पूर्व अध्यक्ष विदुर खनाल र सदस्य सन्ध्या खनालको सहभागीता रहेको थियो ।

एनआरएनए एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य

कार्यक्रममा आवास गृहका सहभागीहरुले भब्य स्वागत गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More