एनआरएनए कुवेतका अध्यक्ष तामाङद्वारा राजीनामा

21 February, 2018 21:33 | एन आर एन न्युज | comments | 115200 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष अर्जुन तामाङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

केही दिन पहिले नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष तथा कोशेली न्यूज डटकमका संचालक सुजन केसीमाथि भएको हातपातको स्थितिपछि नैतिक जिम्मेवारी लिंदै उहाँले राजीनामा दिनुभएको हो ।

adsads

तामाङले २१ फेब्रुअरी २०१८ सोमबार एक विज्ञप्ति जारी गरी पत्रकार केसी र आफूबीच मेलमिलाप भए पनि एनआरएनएको अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसिरहन नैतिक रुपले नदिने भन्दै राजीनामा दिएको घोषणाा गर्नुभएको हो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपूर्व संयोजक आर.के. शर्मा समक्ष तामाङले राजीनामा दिनुभएको हो ।

हेर्नुहोस् तामाङको विज्ञप्ति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आर्डेन

फेसबुक

आर्डेन

ट्वीटर

सामाजिक सञ्जाल

More