धुर्मुससुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग धुर्मुससुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

  • धुर्मुससुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

एनआरएनए जापान क्युशुद्वारा धुर्मुससुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

12 June, 2018 18:40 | जापान | comments | 24900 Views

धुर्मुससुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

एनआरएनए जापान क्युशुद्वारा धुर्मुससुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । एनआरएनए जापान क्युशुका अध्यक्ष लक्ष्मण बानियाँले धुर्मुससुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल सगँ भेट गरि सहयोग रकम हस्तान्तरण गर्नुभएको एनआरएनए क्युशुका प्रवक्ता ज्योति केसीले जानकारी दिए ।

adsads

बानियाँ ब्यक्तिगत रुपमा पनि निकै सहयोगी रहेका र संस्थालाई पनि कार्यकालको छोटो समयमा धेरै प्रगति गर्न सफल भएकोले उहाँको पूर्णकार्यकालमा संस्थाको प्रगति हुने विश्वास लिएको एनआरएनए जापान क्युशुका सदस्य शिव शर्माले जानकारी दिए ।

जापानको क्युशु क्षेत्रमा मात्र नभइ जापानको जुनसुकै क्षेत्रमा पनि परी आएको खण्डमा सहयोग गर्दै आएको एनआरएनए जापान क्युशुले नेपालको विकासको लागि पनि सक्दो सहयोग गर्ने र नेपालमा जापानिज पर्यटन भित्र्याउन जापानिजहरुलाई नेपालको बारेमा जानकारी मुलक कार्यक्रम चलाई राख्ने संस्थाका प्रवक्ता ज्योति केसीले बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
धुर्मुससुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More