नगिन्द्र कार्की नगिन्द्र कार्की

  • नगिन्द्र कार्की
  • नगिन्द्र कार्की

एनआरएनए मलेसियाद्वारा कार्कीलाई हवाई टिकट सहयोग

1 January, 2018 19:32 | एन आर एन न्युज | comments | 19800 Views

नगिन्द्र कार्की

क्वालालम्पुर । मलेसियामा सडक दुर्घटनामा परी घाइते  नगिन्द्र कार्कीलाई एनआरएनए मलेसियाले हवाई टिकट प्रदान गरेको छ ।

नोभेम्वर ६ तारिखका दिन साथी भेट्न जानेक्रममा बिपरित दिसाबाट आइरहेको गाडीले ठक्कर दिँदा दुर्घटनामा परेका थिए । उदयपुर ताम्लिछा २ का नगिन्द्र कार्कीको दायाँखुट्टा ४ ठाउँमा र बाँयाहात दुईठाउँमा भाँचिएको र शरीरको विभिन्न अंगमा ग्रस्त चोट लागेर लामो समय देखि हस्पिटलमा उपचार गराई यही डिसेम्वर २६ डिसेम्वर अस्पतालवाट डिचार्ज भएका थिए ।

अस्पतालमा लागेको खर्च करीव ३० हजार रिगेट नेपाली रकम ७ लाख ५० हजार रुपिया नेपाली राजदूतावास क्वालालम्पुरको पहलमा अस्पतालले छुट दिएको थियो भने डकुमेन्ट र सम्पूर्ण कागजपत्र दूतावासले नै मिलाएको थियो । निज विमारीलाई नेपाल पठाउँन तीनवटा टिकट लिएर सुताएर पठाउँन एनआरएनए मलेसियाले २ वटा टिकट र आफन्तबाट १ वटा टिकट र प्रदान गरिएको थियो । निज कार्की ३० तारिख नेपाल पुगेर उपचार गरि रहेका छन् ।

एनआरएनए मलेसियाको शाखा विस्तार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रदीप ज्ञवाली

फेसबुक

प्रदीप ज्ञवाली

ट्वीटर

सामाजिक सञ्जाल

More