टोपी दिवस टोपी दिवस

  • टोपी दिवस
  • टोपी दिवस

एनआरएनए मलेसियाले टोपी दिवस मनायो

1 January, 2018 19:44 | एन आर एन न्युज | comments | 20550 Views

टोपी दिवस

क्वालालम्पुरगैर आवासीय नेपाली संघ मलेसियाले पाँचौं अन्र्तराष्ट्रिय टोपी दिवस मनाएको छ ।

कार्यक्रम संयोजक कृष्ण नेपालको संयोजकमा अध्यक्ष खगेन्द्र न्यौपाने, आईसिसि सदस्य विश्व राई, संरक्षक शंकर पौडेल, भवानी शंकर तिवारीले वैदेशिक रोजगारी संघ मलेसियाका अध्यक्ष कमल गौतम, नेपाली कांग्रेस  जनसम्पर्क समितीका चोलाकान्त पंगेनी लगायत पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

क्वालालम्पुर स्थित गार्खा रेष्टुरेण्टमा सुरुवात गरिएको कार्यक्रम मेडान पासारमा गएर समापन गरिएको थियो । कार्यक्रम सञ्चालन महासचिव सुन्दर आलेले गरेका थिए भने सबैले ढाका टोपी लगाएर कार्यक्रमलाई सफल बनाएका थिए ।

टोपी दिवसका अवसरमा र्याली

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More