एनआरएनए वेल्जियमद्वारा सहयोग हस्तान्तरण

14 November, 2017 14:58 | एन आर एन न्युज | comments | 79350 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए)वेल्जियम २०१५–१७० कार्यकालले संकलन गरेको ४ लाख रकम सुर्खेत गुर्वाकोट नगरपालिका १३ का दिपा रानालाई कृत्रीम खुट्टा खरिदको लागि सहयोग हस्तान्तरण गरेको छ।

गैरआवासीय नेपाली संघ वेल्जियमका निवर्तामान अध्यक्ष गंगाधर गौंतमले तीन महिनाको उमेरमा नै दुवै खुट्टा गुमाएकी रानालाई सहयोग हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रमबीच जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो संस्थाको तर्फबाट ५०हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

रानाले   कृत्रीम खुट्टा हाल्नको लागि करीब ६ लाख ७४ हजार पर्ने बताए। सहयोग उपलब्ध गराएकोमा उनले गैरआवासीय नेपाली संघ वेल्जियम प्रति आभार प्रकट गरेका छन् ।

एनआरएनए बेल्जियम द्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More