एनसिसी बैंक घोटाला आरोपमा १३ पक्राउ

16 March, 2018 18:18 | अर्थ | comments | 30300 Views

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसिसी) मा छापा मारेको छ। सिआइबीले पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै बैंकका १३ कर्मचारीलाई पक्राउ गरेको छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई सिआइबीले पक्राउ गरेको हो।

एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि छापा मारेको सिआइबीका एसएसपी घनश्याम अर्यालले बताए।

तिलोत्तमा गोल्डकपको उपाधिको लागि नेपाल प्रहरी र थ्रीस्टार क्लब भिडने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More