एमालेले बोलायो स्थायी कमिटी बैठक

16 April, 2018 17:18 | राजनीति | comments | 5100 Views

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

वैशाख ९ गते गर्ने भनिएको माओवादी केन्द्रसँगको एकता वार्तामा आएका विषयबारे छलफल गर्न बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जानकारी दिए। बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतामा भएका प्रगती र असहमतिबारे जानकारी गराउने बताइएको छ।

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज पनि स्थगित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More