एमाले एमाले

  • एमाले
  • एमाले
  • एमाले
  • एमाले
  • एमाले
  • एमाले

एमाले प्रदेश संसदीय दलको मुख्य सचेतकमा शाह

21 February, 2018 23:15 | राजनीति | comments | 91200 Views

प्रदेश नं. ६ को नेकपा एमाले प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन भएका छन् ।

सल्यान (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सो पार्टीका प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।

adsads

अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएपछि मात्रै चयन गरिने नेता कँडेलले बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एमाले

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More