ओभरटाइमका कारण कामदारको ज्यान नजाने जेएससीको वाचा

14 October, 2017 17:34 | जापान | comments | 58650 Views

गत साता रंगशाला निर्माणमा कार्यरत एक कामदारले आत्महत्या गरेपछि जापानको औपचारिक खेलकुदका अधिकारीहरुले २०२० ओलम्पिक खेलका क्रममा अत्यधिक कार्यभारका कारण कामदारको ज्यान नजाने वाचा गरेको छ ।

२३ वर्षिय कामदारका अभिभावकले सरकारलाई उसको आत्महत्यालाई कारोसी वा अत्यधिक कार्यभारका कारण मृत्यु भएको प्रस्ट्याउन माग गरेका थिए भने स्थानिय मिडियाले उसको मृत्युपूर्व उसले एक महिनाको अवधिमा २०० घण्टा ओभरटाइम काम गरेको थियो ।

रंगशाला निर्माता ताइसेइ कर्पोरेसन र जापान स्पोर्ट काउन्सिल ( जेएससी ) का निर्देशक तादाशी मोकिजुकीले श्रम मन्त्रालयको निरीक्षण अनुसार गैरकानुनी ओभरटाइमका कारण मृत्यु भएकोमा दुख व्यक्त गरेका थिए ।

यस्तो समस्या सुधारका लागि सरकारले ओभरटाइम , पार्ट टाइम कामदालाई उचित पारिश्रमिक र ठेक्काका कामदारको व्यवस्था लगायत श्रम सुधाको योजना बनाएको छ ।

बैतडीमा आत्महत्याका घटनामा वृद्धि, रोकथामका लागि सचेतता आवश्यक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!