ओस्कार विजेता अभिनेतामाथी यौन उत्पीडनको आरोप

20 February, 2018 17:47 | कला/मनोरन्जन , हलिउड | comments | 103800 Views

ओस्कार विजेता अस्ट्रेलियन अभिनेतालाई एक अभिनेत्रीमाथी यौन उत्पीडन गरेको आरोप  लागेको छ  अभिनेता जियोफ्री रसलेकिङ लियरको निर्माण ताका तीन वर्ष अगाडी सिड्नीमा एक अभिनेत्रीलाई पटकपटक अभद्र तरिकाले छोएको जनाएका छन्।

adsads

उता अभिनेता रसले भने सो सम्बन्धि समाचार छापेको सिड्नीको डेली टेलिग्राफलाई अदालतमा मानहानीको मुद्धा दायर गरेका छन्। पत्रिकाका वकिल, टम ब्ल्याकबर्नल सोमबार अदालतमा बहस गर्दै अभिनेताले ती अभिनेत्रीलाई छोएको दाबी गरेका छन्। ती अभिनेत्रीको नाम गोप्य राखिएको छ।

रसका वकिलले ती आरोपहरू अस्पष्ट आधारहिन भएको भन्दै अदालत आरोपको बचाउ गरेका छन्।

यौन उत्पीडनको आरोपमा २२ वर्ष जेल

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More