करणको घरमा एकै साथ पुगे शाहरुखकी छोरी सुहाना र सिद्धार्थ

21 April, 2017 18:15 | कला/मनोरन्जन , वलिउड | comments | 6750 Views

पिता बनिसकेपछि करण जोहरको घरमा बलिवुड सेलिब्रेटीहरुको ओईरो लागिरहेको छ । करण जोहर केही समय अघि मात्रै सेरोगेसीको माध्ययमबाट दुई जुम्ल्याहा सन्तान रुही र यशका पिता बनेका छन् ।

sid-suhana

बिहिबार राती करणका छोराछोरीलाई हेर्नको लागि शाहरुख खानकी छोरी सुहाना खान पनि पुगेकी छिन् । सुहानासँगै अभिनेता सिद्धार्थ मल्होत्रा पनि करणको घरमा पुगेका थिए । करण र शाहरुख खान निकै मिल्ने साथी हुन् ।

यस हिसाबले करण र सुहानाको सम्बन्ध पनि बाबु छोरीको जस्तै छ । यी दुई पारिवारिक आउटिंगमा पनि एकसाथ जाने गरेका छन् । त्यस्तै सिद्धार्थको लागि करण गुरु हुन् । करणले नै सिद्धार्थलाई सिने नगरीमा डेब्यु गराएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More